|
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामीको थामी संस्कारअनुसार शनिबार कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि
|
२०८३ आश्विन ०३
|
|
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध असोज ५ देखि देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
|
२०८३ आश्विन ०२
|
|
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति सुवास ढकाललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध
|
२०८३ आश्विन ०१
|
|
पत्रकार सुन्दरकुमार थकालीलाई ‘छेतन गुरुङ ’नामक व्यक्तिले हवाट्सएपमार्फत ज्यान मार्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
|
२०८३ भाद्र ३१
|
|
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य ध्रुव रावललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी
|
२०८३ भाद्र ३०
|
|
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सहसचिव श्यामसुन्दर सुतिहारलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध
|
२०८३ भाद्र २९
|
|
वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध
|
२०८३ भाद्र २९
|
|
लामो समयदेखि सरकारी सञ्चारमाध्यममा कार्यरत ठूलो संख्यामा देशभरका श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरूलाई विभिन्न बहानामा निष्काशन गर्ने कार्य भइरहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
|
२०८३ भाद्र १९
|
|
भीषण बाढीका कारण पत्रकार तथा पत्रकार परिवारका सदस्यहरू सम्पर्कविहीन भएको आठ दिन बित्दासमेत उनीहरुको खोजी तथा उद्धार कार्य हुन नसकेबाट नेपाल पत्रकार महासंघ गम्भीर
|
२०८३ भाद्र १८
|
|
लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापालाई फौजदारी कारबाहीका लागि निवेदन दर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
|
२०८३ भाद्र १६
|