कोभिड सुरक्षा पाठ्यक्रम 



कोभिड महामारीका बेला रिपोर्टिङसम्बन्धी अन्तराष्ट्रिय पत्रकार महासंघ र थमसन फाउण्डेशनले तयार गरेको प्रशिक्षण पाठ्यक्रमलाई नेपाल पत्रकार महासंघले नेपालीमा रुपान्तरण गरेको छ । यो कोर्स पूरा गर्न करिब ४ घण्टाको समय लाग्नेछ । कोर्स पूरा भएपछि डिजिटल प्रमाणपत्र पनि उपलब्ध हुने छ । यसमा सहभागीताका लागि महासंघ सम्पूर्ण पत्रकार साथीहरुलाई अनुरोध गर्दछ ।
https://thomsonfoundation.edcastcloud.com/learn/self-paced-7194?fbclid=IwAR3CcuC8LO2eApFN1cHxOXqgrzD9xTwhNRy9WR9o3sG0-teS2iPZrgT_5NI#