पत्रकार चालिसेको निधनले महासंघ स्तब्ध

मिति :२०७५।१०।०८
नेपाल पत्रकार महासंघका सदस्य पत्रकार रमेश चालिसेको सडक दुर्घटनामा परी माघ ७ गते निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भएका चालिसेको निधनले नेपाली पत्रकारिता क्षेत्रले अनुभवी पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय चालिसेप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्