नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
राैतहट जिल्लाको गरुडा नगरपालिकास्थित गरुडा माध्यामिक विद्यालयमा मतगणनाबारे उत्पन्न विवादको समाचार संकलनका क्रममा प्रहरी प्रमुखले दुव्र्यवहार गर्दै केही समय मोबाइल फोन समेत नियन्त्रणमा लिएको पत्रकार ठाकुरको भनाई छ । 
प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको स्मरण गराउँदै यस्ता क्रियाकलाप नगर्न र घटनको वास्तविक्ता पत्ता लगाई दोषिमाथि कारवाही गर्न महासंघ सम्बन्धित पक्षसँग माग गर्दछ । 

......................

शितलप्रसाद महतो 
सचिव तथा निर्वाचन विशेष संयन्त्र संयोजक