प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
पत्रकार हरिसुन्दर छुकालाई अपरिचित व्यक्तिले दुर्व्यवहार गर्दै धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ पौष ०६
प्रधानमन्त्री विरुद्ध भएको प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ पौष ०२
केन्द्रीय सदस्य तिवारीलाई भौतिक आक्रमण गर्ने धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण २०८२ पौष ०२
कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ पौष ०१
सञ्चारर्कममा जुटिरहेको अवस्थामा पत्रकार हेमराज भट्टलाई प्रहरी वृत्त कीर्तिपुरका प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ मंसिर ३०
केञ्जो खबर डटकमका पत्रकार बिष्णुप्रसाद अधिकारी र उनका परिवारका सदस्यहरूलाई हुलहुज्जत तथा कुटपीट गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ मंसिर २५
पत्रकार अजय गोर्खालीको ३७ वर्षको अल्पायुमै यही मंसिर २० गते निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ मंसिर २३
मिथिला रत्न दैनिकका सम्पादक शिव दयाल यादवलाई सिरहास्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजु साहले गालीगलौजसहित भौतिक आक्रमणको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ मंसिर १६
पत्रकार वीरेन्द आचार्यको सवारी दुर्घटनामा परी ३४ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ मंसिर १५
पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८२ मंसिर ०९