प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य प्रेस स्वतन्त्रता सेनानी देवेन्द्र चुडाललाई पितृशोक २०८२ जेठ ३२
चितवनस्थित भरतपुर महानगरपालिका–७ मा रहेको लाल्सा रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारमाथि आज भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ ३१
रौतहटस्थित कटहरिया म्यूजिकल एफएमका सञ्चारकर्मी रविन्द्र प्रजापति र सागर संगम ठाकुरमाथि कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवालको नेतृत्वको समुहले कुटपिट र गालीगलौज गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ ३१
जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका विषयमा नेपाल पत्रकार महासंघको २०८२ जेठ २९
नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले फोटो पत्रकार उमेश कार्कीको क्यामेरा हातले पन्छाएर फोटो खिच्न अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ २४
समाचार प्रकाशनमा प्रतिवन्ध लगाउने गरी दियोपोष्ट डटकमलाई प्रेस काउन्सिल नेपालबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ २०
वरिष्ठ पत्रकार विजय चालिसेको उपचारको क्रममा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ जेठ १६
सिरहा नगरपालिकाका प्रमुख डा. नविनकुमार यादवबाट सार्वजनिक भएको पत्रकारलक्षित धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ १५
धनुषा शाखाका कोषाध्यक्ष गोविन्द महतोलाई मातृशोक २०८२ जेठ १४
प्रसारित भिडियो सामग्रीलाई लिएर क्यामेरा पर्सन राजु बैठालाई स्थानीय टइट यादवसहितको समुहले गालीगलौज गरी धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ जेठ ०७