प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
वरिष्ठ पत्रकार सीताराम बर्माको निधनले महासंघ स्तब्ध २०७७ कार्तिक २१
निःशुल्क पीसीआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह २०७७ कार्तिक १६
सञ्चार गृहहरुले दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानी नगरेको जानकारी आएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ कार्तिक ०६
पत्रकारमाथि एक समुहले गरेको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७७ आश्विन २९
पीडित पत्रकारहरुले अघि बढाएका मागहरूको हालसम्म पनि सञ्चारगृहवाट सुनुवाई हुन नसकेकोमा खेद व्यक्त गर्दै महासंघको निर्णय र समन्वयमा संघर्षका थप कार्यक्रम अघि बढाइने २०७७ आश्विन २७
पूर्व अध्यक्ष शिव गाउँलेकी ममतामयी आमाको दुखद निधन भएको प्रति महासंघ स्तब्ध २०७७ आश्विन २६
महासंघ बेपत्ता भएका पत्रकार प्रसाईको यथाशीघ्र खोजी कार्य गर्न तथा घटनाको गहिरो र प्रभावकारी अनुसन्धान गरी सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ २०७७ आश्विन २५
समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक द्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोक लगाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ आश्विन १९
दिनेश एफएममा भएको आक्रमणसहित प्रेस स्वतन्त्रता हनन्का घटनाको अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको स्थलगत अध्ययन टोलीको प्रतिवेदन –२०७७ २०७७ आश्विन १९
कैलालीकी पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको घटनाको गहिरो अनुसन्धानको माग २०७७ आश्विन ०३