प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
सञ्चारकर्मीको परिचय दिई सवारी साधन दुरुपयोग नगर्न महासंघकाे आग्रह २०७७ भाद्र १४
हालसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित : स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघको अपिल २०७७ भाद्र १२
प्रकाशित समाचारको विषयलाई लिएर बीरेन्द्र मल्ललगायतले धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ भाद्र १०
फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन महासंघकाे माग २०७७ भाद्र ०८
नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला सम्पन्न, २०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्ने निर्णय २०७७ भाद्र ०३
प्रेस काउन्सिल नेपालको कार्यवहाक अध्यक्ष तोक्ने व्यवस्थासहित प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गरिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७७ भाद्र ०२
पत्रकार चौधरीलाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ साउन २८
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले महासंघ स्तब्ध २०७७ साउन २८
पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी पेशागत कर्ममा जुट्न महासंघको अपिल २०७७ साउन २५
पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने प्रहरीको हर्कतको महासंघकाे गम्भीर ध्यानाकर्षण २०७७ साउन २०