प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
कोभिड–१९ का कारण उत्पन्न परिस्थितिबाट आर्थिक रुपमा संकट बेहोरिरहेका र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेका सञ्चारगृहहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन महासंघ सरकारसँग आग्रह २०७७ जेठ १९
जातीय विभेदलाई लिएर पश्चिम रुकुममा केही व्यक्तिको ज्यानसमेत जानेगरी घटेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ जेठ १५
आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर समाचार संकलन तथा सम्प्रेषण गर्न आमसञ्चारकर्मीहरुलाई पुनः अपिल २०७७ जेठ ०४
समाचारको विषयलाई लिएर  प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ जेठ ०१
कोरोना भाइरसबाट पत्रकार संक्रमित हुन पुगेकाेमा नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी २०७७ बैशाख ३०
भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सडक निमार्ण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७७ बैशाख २८
पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७७ बैशाख २८
कारोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह २०७७ बैशाख २६
पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७७ बैशाख २३
विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको  शुभकामना सन्देश २०७७ बैशाख २०