प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
पत्रकारहरूलाई खोला उत्खनन कार्यमा संलग्न व्यक्तिहरूले भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ बैशाख १७
महासंघको देशव्यापी दबाबमूलक अभियान जारी २०८३ बैशाख १६
समाचारसँग सम्बन्धित विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारलाई बेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार बासुदेव धामी (विमल) लाई साइबर अपराधसम्बन्धी मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ बैशाख १४
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शिवराज खत्रीलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ बैशाख १४
पत्रकार माथि भएकाे दुर्व्यवहार र धम्कीकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण २०८३ बैशाख १३
महासंघले गर्‍यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन २०८३ बैशाख ०८
वरिष्ठ पत्रकार लिलाधर गौतमको निधनको खबरले महासंघ स्तब्ध २०८३ बैशाख ०६
पत्रकार चेतन वली र माधव दाहालको फोटो दाङको तुलसीपुरस्थित सजना मिष्ठान भण्डारको शौचालयमा राखेर अपमानित गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ चैत्र ३०
२०८२ चैत २८ र २९ गते मकवानपुरको हेटौँडामा बसेको महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकद्वारा जारी घोषणापत्र २०८२ चैत्र ३०
पत्रकार बुद्धि सिंह ठकुरीको निधनको खबरले महासंघ स्तब्ध २०८२ चैत्र २६