प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख/सहसचिव नारायणप्रसाद रेग्मीले सार्वजनिक कार्यक्रममा पत्रकारलाई भिडियो खिच्न रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ चैत्र २५
सरकारलाई दबाब दिन महासंघद्वारा पहिलो चरणको अभियान सुरू २०८२ चैत्र २४
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८२ चैत्र २१
नेपाल पत्रकार महासंघ अछाम शाखाका सचिव भानु ढकाललाई मातृशोक परेको खबरले महासंघ दुःखी २०८२ चैत्र १९
सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ चैत्र १९
नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष डिल्लीराज रावतलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध २०८२ चैत्र १८
पत्रकार सञ्जय मिश्रलाई सामाजिक सञ्जाल फेसबुकमा असभ्य भाषाले गालीगलौज गरिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ चैत्र १६
नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा अध्यक्ष निर्मला शर्माको शुभकामना मन्तव्य २०८२ चैत्र १५
पत्रकार विश्वकर्माको निधनको खबरले महासंघ स्तब्ध २०८२ चैत्र १५
समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण २०८२ चैत्र १४